बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध

2 weeks ago 92
म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरीमा आज दिउँसो वर्षासँगै पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छे...
पुरा समाचार पढ्नुहोस