बोरिङको पानीले चल्छ स्युचाटारमा घर, तिर्खाएको बस्तीमा एआई सेन्टर!

1 hour ago 30

काठमाडौं। काठमाडौं भित्रिने प्रमुख मार्ग कलंकी नजिकैको स्युचाटार क्षेत्रमा पानीको तलतल भएको दशकौं भयो। राजधानीका धेरै स्थानमा मेलम्चीको पानी पुगे पनि यहाँका बासिन्दासम्म त्यो सुविधा पुगेको छैन। न त पुरानै तवरबाट खानेपानी पुग्छ घरघरमा। स्युचाटारबास...

पुरा समाचार पढ्नुहोस