पोखरा । कास्की प्रहरीले बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नरोकी हिँडाएको सार्वजनिक यातायात (बस) माथि कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पोखरा महानगरपालिका–३२ लेखनाथ क्षेत्रमा एक बौद्धिक अपाङ्गता भए...