ब्रिटिस इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच ३.८२ अर्ब कर्जा सम्झौता, महिला उद्यमीलाई सघाउने

2 weeks ago 54

काठमाडौं। ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र विशेषगरी महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्न २ करोड ५० लाख अमेरिकी डलर (नेरु ३ अर्ब ८२ करोड) बराबरको कर्जा सम्झौता भएको छ।

...
पुरा समाचार पढ्नुहोस