भरतपुर महानगरका २९ सहकारीको दर्ता खारेज, अधिकांश संस्था दुग्ध किसानका

2 weeks ago 59

काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका तर कानुनी मापदण्ड पूरा नगरेका २९ वटा सहकारी संस्थाहरुको दर्ता खारेज गरेको छ। महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाद्वारा बुधबार जारी सूचना अनुसार लामो समयदेखि न...

पुरा समाचार पढ्नुहोस