काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिका–१२ लौकट गाउँबाट एक थान भरुवा बन्दुक र विस्फोटक पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीकै बागमती नगरपालिका–२ सुकुम्वासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान रहेका छन् । उनी तीन–चार जनाको समू...