भारत भ्रमणको अनुभव सुनाउँदै रवि लामिछानेले दलहरूलाई भने– सरकारलाई सुझाव दिनुस्
3 weeks ago
46
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा सर्वदलीय बैठकमा जानकारी गराएका छन्। निर्वाचनपश्चात पहिलोपटक आयोजित उक्त बैठकमा उनले भ्रमणका क्रममा भएका भेटघाट र छलफलका विषयमा जानकारी