भारतको इन्द्रप्रस्थ अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

3 weeks ago 48

२६ जेठ, काठमाडौं । नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलो अस्पतालको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । प्रभु बैक...

पुरा समाचार पढ्नुहोस