‘भारतले नै नभनेको कुरा प्रधानमन्त्रीले भन्नुभयो’

3 days ago 94

आजसम्म भारतले औपचारिक रूपमा नेपालले हाम्रो भूभाग मिच्यो भनेर भनेको मेरो जानकारीमा छैन । कूटनीतिक वा परराष्ट्र तहमा मात्रै पनि यस्तो भनेको छैन । हाम्रो ईपीजीको संवादमा पनि कहीँ यो विषय उठाइएन। उहाँहरूले हामीलाई यस विषयमा कहिल्यै छलफलमा ल्याउनुभएन ।...

पुरा समाचार पढ्नुहोस