भारतीय सवारी निगरानीमा कडाइ : प्रवेश, बसाइ अवधि र आवतजावत विवरण अनलाइन प्रणालीमा

3 weeks ago 181

भैरहवा। नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप प्रभावकारी बन्ने भएको छ। अभिलेख व्यवस्थापन र अनलाइन प्रणालीको अभावका कारण प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भारतीय सवारी व्यवस्थापन प्रणाली अहिले डिजिटल माध्यमबाट कडाइका साथ लागू ...

पुरा समाचार पढ्नुहोस