इलाम, असार ६ । मध्य मनसुन प्रणाली सक्रिय भएसँगै भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का द्वारा जारी सूचनाअनुसार बेलुका ...