काठमाडौँ । भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसोबास गरिरहेका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको छ। थाइल्यान्डस्थित नेपाली दूतावासले सार्वजनिक गरेको सूचनामा सम्बन्धित नेपाली नागरिकहरूलाई आवश्यक यात्रा व्यवस्था मिलाई तोकिएको...