काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन् । आइतबार इलाम नगरपालिकाको नगर सभामा बोल्दै नेता आङ्देम्बेले प्रतिपक्षको भूमिका विरोधका लागि वि...