लन्डन । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियता बीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेको हो । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम...