विराटनगरमै अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि शिक्षा : एभरेस्ट कलेजले सुरु गर्‍यो बीआईटी, ‘पढ्दै कमाउने’ अवसरसमेत

1 day ago 61

विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगरमा बसेर अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि शिक्षा हासिल गर्न सकिने वातावरण थप मजबुत बनेको छ । तीन दशकभन्दा लामो शैक्षिक अनुभव बोकेको एभरेस्ट समूहले काठमाडौं विश्वविद्यालयसँगको शैक्षिक सहका...

पुरा समाचार पढ्नुहोस