किमाथाङ्का(सङ्खुवासभा) । गए राति लाक्पा शेर्पाको घर आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । मादी नगरपालिका–३ थामेखर्क निवासी लाक्पाको तीन तले घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले ...