बाँदर आतंकबाट हैरान किसान, भोजपुरको पौवादुङमाले बन्ध्याकरणका लागि कति छुट्यायो बजेट?
1 hour ago
139
भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानले लामो समयदेखि भोग्दै आएको बाँदर आतंक नियन्त्रण गर्न नयाँ रणनीति अघि सारेको छ।
बाली नष्ट हुने, उत्पादनमा गिरावट आउने र किसानको श्रम खेर जाने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले बाँदर बन्ध्याकरण