‘हात्ती रोक्नुस्, हाम्रो ज्यान बचाउनुस्’ : बाहुनडाँगीका १२ हजार स्थानीयले प्रधानमन्त्रीलाई बुझाएको सामूहिक अपिलमा के छ?

2 hours ago 215
झापा : जङ्गली हात्तीको दिनहुँ आक्रमणबाट प्रभावित मेचीनगर नगरपालिकाको वडा नं १, २, ३ र ४ स्थित बाहुनडाँगी क्षेत्रका बासिन्दाले जीवन रक्षाको माग गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरिएको सामूहिक हस्ताक्षरसहितको ज्ञापनपत्र प्रमुख जिल्...
पुरा समाचार पढ्नुहोस