म्याग्दीमा पहिरोले ईभी गाडी पुर्दा चालकको मृत्यु

1 hour ago 131

१० असार, काठमाडौं । म्याग्दीमा पहिरोले ईभी गाडी पुर्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा ईभी गाडी पुरिएको हो । उक्त घटनामा ईभी चालक समेत रहेका पर्साक...

पुरा समाचार पढ्नुहोस