गण्डकी प्रदेशसभाः मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल जारी

1 hour ago 159
गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल भएको छ। छलफलमा भाग लिने प्रदेशसभा सदस्यहरूले बजेट विनियोजनका सबल र सुधार गर्नुपर्ने पक...
पुरा समाचार पढ्नुहोस