डिस्कोर्ड र टेलिग्राममार्फत महिलाको चरित्रहत्या, १९ वर्षीय युवक पक्राउ

2 hours ago 173
काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका ४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पीडित महिलाको अश्लिल तस्विररभिडि...
पुरा समाचार पढ्नुहोस