कसैको पोस्ट देखेर हैरान हुनुहुन्छ ? फेसबुकको यो फिचर उपयोगी हुन सक्छ

2 hours ago 173
काठमाडौं । फेसबुक प्रयोगकर्ताका लागि गोपनीयता र व्यक्तिगत अनुभवलाई सहज बनाउन विभिन्न फिचर उपलब्ध छन् । यिनैमध्ये एक उपयोगी फिचर हो ‘टेक अ ब्रेक’ (Take a Break), जसले कुनै व्यक्तिलाई अनफ्रेन्ड वा ब्लक नगरी उनीसँगको अनलाइन अन्तरक्रियालाई सीमित गर्न मद्...
पुरा समाचार पढ्नुहोस