काठमाडौँ । प्रधानमन्त्रीपत्नी सविना काफ्लेले चितवनबाट काठमाडौँ फर्किने क्रममा सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नभएको प्रस्टीकरण दिएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी भई चितवनबाट काठमाडौँ फर्किने क्रममा खिचिएको तस...