ताकम र शिवाङमा सडक कालोपत्र

2 hours ago 183
म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र गरिएको छ। पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत सञ्चालित दरवाङ–मुना–ढोरपाटन सडक योजनामार्फत ताकम र शिवाङको बस्तिभित्र कालोपत्र गरेर धुलो र हिलोमुक्त बनाइएको ह...
पुरा समाचार पढ्नुहोस