क्षेत्रफल बढ्यो, उत्पादन घट्यो : मधेसमा आँप किसान चिन्तित

2 hours ago 154
जनकपुरधाम : मधेस प्रदेशमा आँपखेतीको क्षेत्रफल विस्तार भए पनि यस वर्ष उत्पादनमा उल्लेख्य गिरावट आएको छ। हावाहुरी र रोग–कीराको प्रकोपका कारण उत्पादन घटेपछि किसान चिन्तित बनेका छन्। कृषि विज्ञ दिनेश यादवका अनुसार किसानले उन्नत जातका बिरुवा
पुरा समाचार पढ्नुहोस