काठमाडौँ । तनहुँको छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिकामा भएको टिप्पर दुर्घटनामा परेर तनहुँको व्यास नगरपालिका –४ निवासी ३६ वर्षीय चालक चुनु श्रेष्ठको मृत्यु भएको प्रहरील...