मन्थली नगरको बजेट एक अर्ब तीन करोड २० लाख

1 hour ago 49
रामेछाप । मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु. एक अर्ब तीन करोड २० लाख १५ हजारका बजेट पेस गरेकी छिन् । नगर सभाको १९औँ अधिवेशनमा चालुतर्फ ७४ प्रतिशत र पुँजीगत तर्फ २६ प्रतिशत बजेट विनियोजन गरिएको छ । उक्त र...
पुरा समाचार पढ्नुहोस