काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निवासमा छापा मारेको छ। पौडेललाई पक्राउ गर्नुअघि विभागको टोलीले आज दिउँसो १ बजे भैंसेपाटीस्थित उनको डेरामा छापा मारेको हो। स्रोतका अन...