मन्त्रालयमा सचिवस्तरीय सल्लाहकारको दरबन्दी स्वीकृत, मन्त्रीलाई ९ सदस्यीय सचिवालय

1 hour ago 74
मन्त्रिपरिषद्ले मन्त्रीहरूको स्वकीय सचिवालय विस्तार गर्दै मन्त्रालयमा सचिवस्तरीय सल्लाहकार नियुक्तिको व्यवस्था गरेको छ । निर्णयअनुसार ५७ जना सल्लाहकार र १५३ जना सचिवालय कर्मचारी नियुक्त गर्न सकिने भएपछि प्रशासनिक वृत्तमा बहस सुरु भएको छ । काठमाडौँ । ...
पुरा समाचार पढ्नुहोस