टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

1 hour ago 74
काठमाडौं । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन (पीएमडब्लूएस) सिजन ३ को उपाधि ट्रेन्ड्स टु किल (टीटुके) ले जितेको छ । ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजमा शनिबार र आइतबार सम्पन्न प्रतियोगितामा टीटुकेले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न ...
पुरा समाचार पढ्नुहोस