काठमाडौं। देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। रूकुम पश्चिमक सानीभेरी गाउँपालिका-७ बस्ने ४५ वर्षीय राम बहादुर वली सोही गाउँपालिका-४ मुसेखोलास्थित भेरी नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ कम्पुटार बस्न...