काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी व्यक्ति घाइते भएको बताएका छन्।
प्रेस विज्ञप्तिमार्फत रोड्रिग्जले अहिलेसम्म १५ हजार...