भोजपुर र झापाका गरि दुई जना ५ किलोभन्दा बढी गाँजासहित बिर्तामोडबाट पक्राउ

1 week ago 110

झापा । झापाको बिर्तामोड नगरपालिका–४ स्थित एक डेरा कोठाबाट प्रहरीले ५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार जेठ १९ गते साँझ करिब ७ बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले भ...

पुरा समाचार पढ्नुहोस