भोजपुरमा शंकर प्रसाद कोइरालाको ‘आधा जिन्दगी’ गीति संग्रह लोकार्पण
3 weeks ago
125
भोजपुर : पूर्व अर्थमन्त्री तथा कवि–साहित्यकार शंकर प्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीति संग्रह भोजपुरमा लोकार्पण गरिएको छ । सयौं गीत समेटिएको उक्त संग्रह कोइरालाको जन्मस्थान भोजपुरमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको हो