मकालु हिमाल आरोहणका क्रममा पाँच महिनाअघि बेपत्ता भएका संखुवासभाका शेर्पा मृत अवस्थामा फेला

2 weeks ago 69

संखुवासभा । मकालु हिमाल आरोहणका क्रममा पाँच महिनाअघि बेपत्ता भएका संखुवासभाको मकालु गाउँपालिका–१ वालुङ निवासी अन्दाजी ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमार प्रसाद मैनाली ...

पुरा समाचार पढ्नुहोस