मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा खुला म्याराथन प्रतियोगिता

6 days ago 47

विराटनगर। मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले ५ किलोमिटर खुला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता यहि असार १७ गते बुधबारका दिन बिहान ठीक ६ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।

...

पुरा समाचार पढ्नुहोस