मनिष झा उद्योगबाट लेखा समितिमा सरे, रास्वपाका अरु तीन सांसदको पनि समिति फेरियो

2 weeks ago 71

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदको समिति हेरफेर भएको छ। मनिष झा, वोधनारायण श्रेष्ठ, राम लामा र बुद्धरत्न महर्जनको समिति हेरफेर भएको हो।

मनिष उद्योग समितिबाट सार्वजनिक लेखा समितिमा पुगेका छन्। लेखा समितिका बुद्धर...

पुरा समाचार पढ्नुहोस