मन्टेश्वरीको विद्यार्थी बोकेको अटो दुर्घटना, १४ जना घाइते

1 week ago 45
काठमाडौँ । कैलाली गोदावरी नगरपालिका-२ मोतिपुरस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुलको अटो दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । आज बिहान करिब १०:१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो अनियन्त्रित भई पल्टिए...
पुरा समाचार पढ्नुहोस