महावीर पुनले भने- नवप्रवर्तनका लागि ४ अर्ब धेरै भयो, कानुन नभएकाले खर्च गर्न सकिंदैन

2 hours ago 48

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका लागि छुट्याइएको बजेट धेरै भएको भन्दै खर्च गर्न चुनौती रहेको बताएका छन्।

उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा मन्त्रालय नयाँ भएक...

पुरा समाचार पढ्नुहोस