काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै औपचारिक निवेदन दर्ता गराएका छन्। एमालेका तर्फबाट पार्टीका केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार पुल्चोकस्थित आयोगको का...