मारिया अस्पताल अनुमति बिना सञ्चालन, काउन्सिलले अघि बढायो कारबाही प्रक्रिया

3 weeks ago 139

२८ जेठ, काठमाडौं । बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रालि) लाई गैरकानुनी रूपमा काम गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको छ । बिना अनुमति अस्पताल सञ्चालन भएको तथा विदेशी चिकित्सकहरूबाट अवैध रूपमा स्वा...

पुरा समाचार पढ्नुहोस