मार्भेल ब्रान्डको नाम र लोगो दुरुपयोग गरेको आरोपमा व्यवसायी पक्राउ, ९ जनामाथि अनुसन्धान

1 week ago 154

१४ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित नेहाल आइरन स्टोरबाट चर्चित मार्भेल ब्रान्डको नाम र लोगो दुरुपयोग गरी बोरवेल पाइप बिक्री गरेको आरोपमा एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा थप नौ जनामाथि अनुसन्धान अघ...

पुरा समाचार पढ्नुहोस