विराटनगर । ‘मिटरब्याज’ (अनुचित लेनदेन) सम्बन्धी उजुरी परेपछि मोरङको लेटाङ नगरपालिका–४ का पूर्ववडाध्यक्ष रामकुमार श्रेष्ठ सम्पर्कविहीन बनेका छन्। ‘हेलो सरकार’मा परेको उजुरी जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै प्रहरीसम्म पुगेपछि अनुसन्धान प्रक्रिया सुरु...