‘मिथिला थाली’मा अखाद्य वस्तुको प्रयोग, ‘हाम्रो मिथिला किचेन’मा पनि स्वच्छतामा कमजोरी

1 hour ago 26
काठमाडौँ । मिठाईको आकर्षक रङ, स्वादिलो परिकार र व्यस्त भान्साले ग्राहक तान्न सक्छन्, तर त्यही भान्सामा खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही भए उपभोक्ताको स्वास्थ्य नै जोखिममा पर्न सक्छ। यस्तै अवस्थालाई मध्यनजर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभ...
पुरा समाचार पढ्नुहोस