काठमाडौं। विद्युतीय राहदानी (ई-पासपोर्ट) आपूर्ति र प्रणाली व्यवस्थापनको ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। लामो समयको अनुसन्धानपछि आयोगको टोलील...