विराटनगरस्थित आयल निगमको पार्किङबाटै २० हजार लिटर पेट्रोलसहितको ट्याङ्कर चोरी

1 hour ago 42
विराटनगर । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरको पार्किङस्थलबाटै २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर चोरी भएको छ। नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको उक्त ट्याङ्कर गएराति चोरी भएको हो। भारतको सिलीगुढीबाट इन्धन लोड गरी आइतबार साँझ ८...
पुरा समाचार पढ्नुहोस