रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने

1 hour ago 33
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ। मंगलबार पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले जारी गरेको सूचना अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामा...
पुरा समाचार पढ्नुहोस