दीपक भट्टसँग विष्णु पौडेलको ‘अदृश्य व्यावसायिक साझेदारी’, अरुको कम्पनी हडप्न यसरी सघाउँथे भट्टलाई

1 hour ago 34

काठमाडौं। सम्पति शुद्धिकरण अनुसन्धान विभागले पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको छ। विवादास्पद व्यवसायीहरुसँग मिलेर अवैध ढंगले सम्पति आर्जन गरेको खुल्दै गएपछि थप अनुसन्धानका लागि विभागले पौडेललाई पक्राउ गरेको...

पुरा समाचार पढ्नुहोस