बेलबारीको कपडा उद्योगमा आगलागी, १२ लाख बराबरको क्षति
1 hour ago
37
विराटनगर : मोरङको बेलबारी नगरपालिका–१ स्थित एक कपडा उद्योगमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सोमबार दिउँसो करिब २ बजे मोहम्मद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा आगलागी भएको हो।