मुख्यसचिव अर्यालले चार महिनापछि गरे सचिव बैठक, विधेयक तत्काल संसद्‍मा लाने निर्णय

2 weeks ago 63

काठमाडौं। मुख्यसचिव सुमनराज अर्यालले चार महिनापछि सचिवहरुको बैठक बसालेका छन्। हरेक महिनाको पहिलो साता सचिवहरुको बैठक हुने गरेकामा मुख्यसचिव अर्यालले फागुन ४ पछि मंगलबार बैठक बसालेका हुन्।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट राष्ट...

पुरा समाचार पढ्नुहोस